Job 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तपाईं इमानदार र निर्दोष हुनुहुन्‍छ भने परमेश्‍वर उठ्‍नुहुनेछ र तपाईंलाई मद्दत गर्नुहुनेछ र तपाईंको घर फेरि बसालिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तपाईं निर्दोष र सोझो हुनुहुन्‍छ भने, निश्‍चय नै तपाईंको पक्षमा उहाँ उठ्‌नुहुनेछ, र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं शुद्ध र धर्मी हुनुहुन्छ भने, अहिले पनि उहाँ आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।