Job 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] हो, यी सबै कुरा मैले अघिबाटै सुनिसकेको छु। तर मानिसले कसरी परमेश्‍वरसित मुद्दा जित्‍न सक्‍ला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अय्‍यूबले जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले यस्तो जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले जवाफ दिए,