Job 9:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका महान् कार्यहरू हामी बुझ्‍न सक्‍दैनौं। उहाँका उदेकका कामहरूको अन्‍त छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महान्‌ र अथाह कार्यहरू, अनगन्‍ती आश्‍चर्यका कामहरू उहाँ गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।