Job 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा छेउबाट भएर परमेश्‍वर जानुहुन्‍छ, तर म उहाँलाई देख्‍न सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मेरो छेउबाट भएर जानुहुन्‍छ, म उहाँलाई देख्‍न सक्‍दिनँ, उहाँ आफ्‍नो बाटो लाग्‍नुहुँदा मलाई थाहै हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।