Job 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे इच्‍छा लाग्‍यो, त्‍यो उहाँले लिनुहुन्‍छ; कसैले पनि उहाँलाई रोक्‍न सक्‍दैन? “यो के गरेको?” भनी कसले उहाँलाई सोध्‍न सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्‍छ? तपाईं के गर्दैहुनुहुन्‍छ भनी कसले उहाँलाई सोध्‍न सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उहाँले कसैबाट केही खोसेर लैजानुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’