Job 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको क्रोध शान्‍त हुन्‍न। उहाँको विरोध गर्ने त्‍यो डरलाग्‍दो जल-जन्‍तु राहाबलाई सघाउनेहरू सबैलाई उहाँले नष्‍ट पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले आफ्‍नो क्रोध शान्‍त गर्नुहुन्‍न, राहाबका सहयोगीहरू उहाँका खुट्टामा निहुरन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।