Job 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरलाई जवाफ दिने शब्दहरू म कसरी पाउन सक्छु?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो हो भने, म कसरी उहाँसित झगड़ा गर्न सक्छु, अथवा उहाँसित विवाद गर्न म कसरी शब्दहरू पाउन सक्छु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
Nepali ERV (पवित्र बाइबल)
यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।