Job 9:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म निर्दोष छु, तापनि केही गर्न सक्‍दिनँ; न्‍यायी परमेश्‍वरसित नै दयाको निम्‍ति म बिन्‍ती गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म निर्दोष भए तापनि उत्तरै दिन सक्‍दिनँ, मलाई दोषी ठहराउनुहुनेसँग म कृपाको निम्‍ति बिन्‍ती मात्र गर्न सक्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
Nepali ERV (पवित्र बाइबल)
म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।