Job 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई सास फेर्नसम्‍म पनि दिनुहुन्‍न; उहाँले मेरो जीवन नै तीतो पारिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पुन: सास फेर्न पनि दिनुहुन्‍न, तर आपद्‌-विपद्‌ले मेरो मन व्‍याकुल पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।