Job 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मैले परमेश्‍वरसित बलको तुजुक गर्नु? के मैले उहाँमाथि मुद्दा चलाउनु? कसैले उहाँलाई अदालतमा हाजिर गराउन सक्‍ने हो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि यो सामर्थ्‍यको कुरा हो भने, उहाँ महान्‌ हुनुहुन्‍छ, र यदि यो इन्‍साफको कुरा हो भने, उहाँलाई कसले बोलाउन सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।