Job 9:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म निर्दोष र विश्‍वासयोग्‍य छु तर मेरो बोली दोषी ठहरिन्‍छ, मेरै मुखको वचनले म अपराधी ठहराइन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म निरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।