Job 9:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले दुष्टहरूका हातमा संसार दिनुभएको छ। सबै न्यायकर्ताहरूका आँखा उहाँले अन्धा बनाइदिनुभएको छ। उहाँले त्यसो गर्नुभएको होइन भने अरू कसले गर्यो त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब जमिन दुष्टहरूको हातमा पर्छ, उहाँले सबै न्यायकर्ताहरूका आँखा बन्द गरिदिनुहुन्छ। अथवा त्यो गर्नुहुने उहाँ हुनुहुन्न भने त को हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दुष्ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
Nepali ERV (पवित्र बाइबल)
जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?