Job 9:28 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भोग्‍नुपर्ने सबै दु:खदेखि म डराउँछु, म जान्‍दछु कि तपाईंले मलाई निर्दोष ठहराउनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म मेरा पीडाले अझै भयभीत छु। म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।