Job 9:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले उहाँसित विवाद गर्न सक्‍दैन। उहाँले हजार प्रश्‍न सोध्‍न सक्‍नुहुन्‍छ, तर कसैले एउटै पनि उत्तर दिन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले परमेश्‍वरसित बहस गर्न इच्‍छा गर्‍यो भने, त्‍यसले हजारमा एउटा प्रश्‍नको जवाफ दिन सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।