Job 9:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर मजस्‍तै मानिस हुनुभए त म उहाँलाई जवाफ दिन सक्‍थें वा अदालतमा गई हामी मुद्दा लड्‍न सक्‍थ्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उहाँ मजस्‍तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकौं, अथवा अदालतमा हामी एउटा अर्काको सामना गर्न सक्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।