Job 9:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हाम्रो मुद्दा छिन्‍ने कोही छैन, परमेश्‍वरको र मेरो बीचमा न्‍याय गरिदिने कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा बीचमा कोही मध्‍यस्‍थ भए, हामी दुईमाथि हात राख्‍ने कोही भएता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
Nepali ERV (पवित्र बाइबल)
म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्। म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।