Job 9:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, मलाई सजायँ दिन छोड्‍नुहोस्! तपाईंका त्रासहरू मदेखि टाढा रहून्‌!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको लाठो मेरो पीठबाट हटाउनुहुने कोही भएता यसरी उहाँको त्रास अबदेखि ममाथि आउनेथिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
Nepali ERV (पवित्र बाइबल)
म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्। तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।