Job 9:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब म डराउनेछैनँ। म उहाँसित बोल्‍नेछु किनभने म आफ्‍नो मन जान्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म उहाँसँग नडराई बोल्‍ने थिएँ, तर अहिलेको यो अवस्‍थामा म सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरको भयबाट स्वतन्त्र भएर मैले चाहेको कुरा म भन्न सक्थें।