Job 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश फैलाउनुहुँदा समुद्रको डरलाग्‍दो जीव-जन्‍तुको पिठ्युँ कुल्‍चनुहुँदा, कसैले उहाँलाई मद्दत गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले नै हो आकाश फिँजाउनुभएको, र उहाँ नै समुद्रका छालहरूमाथि हिँड्‌नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।