Joel 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेतबारीहरू उजाड भएका छन् र जमिनले शोक गर्दछ किनभने अन्न नाश भएको छ र दाखहरू सुकिसकेका छन् र तेल बनाउने जैतुनका रूखहरू ओइलिसकेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतहरू उजाड़ पारिएका छन्। जमिन सुक्खा भएको छ, अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकिहाल्यो, तेल पनि सुकिहाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेतहरू ध्वस्त पारिएका छन्, र जमिन सुक्खा भएको छ; अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकेको छ; अनि जैतुनको तेल समाप्त भएको छ।
Nepali ERV (पवित्र बाइबल)
खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।