Joel 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे खेतीपाती गर्नेहरू हो, शोक गर र हे दाखबारी हेरचाह गर्नेहरू हो, रोओ किनभने गहुँ, जौ र अरू सारा अन्नबाली नष्ट भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे किसान हो, निराश होओ। हे दाखबारी लाउनेहरू हो, विलाप गर। गहूँ र जौका निम्ति अफसोस गर, किनभने खेतको फसल नष्ट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्ट भएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे किसानहरु! निरास हौ। हे दाखवरीका किसानहरु अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरु नष्ट भएकोछ।