Joel 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उपवास बस्‍ने आज्ञा देऊ, मानिसहरूको सभा बोलाऊ! यहूदाका सबै मानिसहरू र अगुवाहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा भेला गर र उहाँलाई रोई-रोई पुकारा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा देशका सारा बासिन्‍दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्‍नेहरू सबैलाई तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।
Nepali ERV (पवित्र बाइबल)
उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।