Joel 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा अन्न नष्ट भएर जाँदा हामी असहाय भई हेरिरहन्छौं। हाम्रा परमेश्वरको मन्दिरमा केही रमाहट नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खानेकुरा के हाम्रा आँखाकै सामु नष्ट भएन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के हाम्रा आँखाकै सामु खानाहरू नष्ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
Nepali ERV (पवित्र बाइबल)
हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र र्हष हराएर गयो।