Joel 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुखा जमिनमा बिउ मरेर जान्‍छ, जम्‍मा गर्नलाई अन्‍न छैन र अन्‍नका रित्ता भण्‍डारहरू ध्‍वस्‍त भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बीउहरू माटोका डल्‍लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्‍नका भण्‍डारहरू नष्‍ट भए, किनकि अन्‍न सुकिगएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माटोका डल्‍लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्‍नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्‍न सुकेको छ।
Nepali ERV (पवित्र बाइबल)
हामीले बिऊहरु त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरु खाली भयो अनि नष्ट भएर गयो।