Joel 1:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍टले गाई-वस्‍तु डुक्रिरहेका छन् किनभने तिनीहरूको निम्‍ति एउटै चरन छैन। भेडाका बगालहरूले पनि त्‍यस्‍तै दु:ख पाइरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पशुहरूको बगाल कसरी विलाप गर्छन्‌। गाई-गोरुका बथानहरू विचलित भएका छन्, किनकि तिनीहरूका निम्‍ति खर्क छैन। भेड़ाका बगाल पनि कष्‍टमा परेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कष्‍टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।