Joel 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे बुढापाकाहरू हो, ध्‍यान दिएर सुन। हे यहूदाका बासिन्‍दाहरू हो, कान थाप। के तिमीहरूका समयमा वा तिमीहरूका पितापुर्खाका समयमा यस्‍तो कुरो कहिल्‍यै भएको थियो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्‍दा हो, ध्‍यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्‍तो कहिल्‍यै भएको थियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्‍ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
Nepali ERV (पवित्र बाइबल)
हे अगुवाहरु हो यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरु हो! तिमीहरु मेरो कुरामा ध्यानदेऊ। के तिमीहरुको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन! के तिमिहरुका पिता-पुर्खाहरुको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!