Joel 1:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुलका हुल सलहहरूले अन्नबालीहरू खाए। एक हुल आएर खाएपछि बाँकी रहेको अर्को हुल आएर खाइहाल्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।
Nepali ERV (पवित्र बाइबल)
जे कुरो काट्ने सलहहरुले छोडेका थिए सबै बगाले सलहहरुले खाए। अनि जेकुरा बगाले सलहहरुले छोडेका थिए, ती सबै उफ्रने सलहहरुले खाए। जे उफ्रने सलहहरुले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरुले खाए।