Joel 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सलहहरूको एक हुल हाम्रो देशमा आईलागेको छ। तिनीहरू बलिया र गन्ती गर्न नसकिने किसिमका छन्। तिनीहरूका दाँतहरू सिंहका दाँतझैँ तीखा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनगन्ती संख्या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्यसका दाँतहरू सिंहका दाँतहरूजस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा ठुलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्। तिनीहरुका दाँतहरु सिंहका जस्तै छन्। तिनहरुका दाह्राहरु सिंहीनीका जस्तै छन्।