Joel 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मानिसहरू हो, आफूले बिहे गर्न लागेको पुरुष मर्दा एउटी तरुणीले कसरी विलाप गर्छे, त्‍यसरी तिमीहरू रोओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो तरुणी अवस्‍थाको पतिको निम्‍ति भाङ्‌ग्रा लगाएर विलाप गर्ने कन्‍ये-केटीले झैँ विलाप गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
Nepali ERV (पवित्र बाइबल)
कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्‌रा लगाएकीछे जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।