Joel 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अघि बढ्दैजाँदा पृथ्‍वी हल्‍लिन्‍छ र आकाश काम्‍छ। घाम र जून अँध्‍यारो हुन्‍छन् र ताराहरू चम्‍कन छोड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वी तिनीहरूका सामुन्‍ने काम्‍छ, आकाश थरथराउँछ। सूर्य र चन्‍द्र अँध्‍यारा हुन्‍छन्‌ र ताराहरूले आफ्‍नो चमक दिँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुको अगाडी पृथ्वी हल्लिन्छ,आकाश काम्छ। सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ। अनि तारा चम्कन छोड्छ।