Joel 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तर, अहिले पनि तिमीहरू साँचो मनले पश्चात्ताप गर, उपवास बसेर रुँदै र विलाप गर्दै मकहाँ फर्की आओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।