Joel 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुले आफ्नो देशप्रति वास्ता देखाउनुभयो, उहाँले आफ्ना प्रजालाई कृपा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरुमाथि करुणामय हुनुभयो।