Joel 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए भूमि, नडरा तर आनन्‍द र रमाहट गर्‌ किनभने परमप्रभुले तेरो लागि महान् काम गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्‌। निश्‍चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यहूदाको देश, भयभीत नहो; हर्षित र आनन्दित हो। निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
Nepali ERV (पवित्र बाइबल)
हे देश नडरा! तँ खुशि भएर रमाइलो गर, किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।