Joel 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए जन्‍तुहरू हो, नडराओ। चरनहरू हरिया छन्, रूखहरूमा फल लाग्‍दै छन् र नेभारा र दाख प्रशस्‍तै फल्‍दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्‌। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्‍त फलहरू दिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे जङ्गली जनावरहरू हो, नडराओ; किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। रूखहरूमा फलहरू फल्दैछन्; नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हे जङ्गलका पशुहरु! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउँनेछ। रूखहरुले फलदिन थाल्नेछन्। नेभाराको बोटहरु र दाखको बोटहरुले प्रशस्त फल दिनेछ।