Joel 2:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खलाहरू अन्‍नले भरिएका हुनेछन्। दाखमद्य र जैतुनको तेल रसकुण्‍डहरूमा भरिएर बाहिर पोखिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब खलाहरू अन्‍नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका खलाहरू अन्‍नले भरिनेछन्; कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अब खलाहरु गहुँले भरिपूर्ण हुनेछन्। अनि दाख-कुण्डहरु नयाँ दाखरस र तेलले भरिनेछन्।