Joel 2:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आकाश र पृथ्‍वीमा म त्‍यस दिनको बारेमा चेतावनी दिनेछु। रक्तपात, आगलागी र धूवाँको बादल फैलनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाश र पृथ्‍वीमा म अचम्‍मका कामहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो र धूवाँका मुस्‍लाहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आकाशमा र पृथ्वीमा अद्‌भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरु हुनेछन्।