Joel 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योद्धाहरूझैँ तिनीहरूले आक्रमण गर्दछन्, सिपाहीहरूझैँ तिनीहरू पर्खालमा उक्‍लन्‍छन्। तिनीहरू सिधा अघिल्‍तिर पाइलाका ताल मिलाएर हिँड्छन् र यताउति गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारीकन प्रत्‍येक एउटै पङ्‌क्तिमा हिँड्‌छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्‌क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्‌क्तिबाट हट्दैनन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु योद्धाहरु झैं दगुर्छन्। तिनीहरु युद्धका मानिसहरु झैं पर्खालमाथि चढ्छन। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरु पंक्ति नबिगारी हिंडछन्।