Joel 2:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सहरमाथि हमला गर्छन्, पर्खालहरूमाथि दर्गुछन्। घरहरूमाथि चढ्छन् र चोरझैँ झ्यालबाट भित्र पस्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्छन्। तिनीहरू घरका झ्यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरु घरमाथि चढछन् अनि झ्यालबाट चोरहरु जस्तै भित्र पस्छन्।