Joel 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँडो आओ, ए चारैतिरका जातिहरू हो, तिमीहरू सबै बेसीमा भेला होऔ।” हे परमप्रभु, तिनीहरूमाथि आक्रमण गर्न आफ्‍नो सेना पठाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्‍यहाँ एकसाथ भेला होओ। हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्‍याउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।