Joel 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जाति-जातिहरू तयार भई ‘न्यायको बेसीमा’ आउनैपर्नेछ। त्यहाँ म परमप्रभु चारैतिरका सबै जातिहरूको न्याय गर्न बस्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जातिहरू सुरिऊन् र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्याय गर्नलाई बस्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“राष्ट्रहरू तयार होऊन्; तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।