Joel 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू साह्रै दुष्‍ट छन्। कटनीको समयमा अन्‍न काटेझैँ तिनीहरूलाई काट। दाखले भरिएका कोलबाट रस निस्‍केर कुण्‍ड भरिएर नपोखिएसम्‍म दाखलाई कोलमा पेलेझैँ तिनीहरूलाई पेल।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्‍च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्‌। उनीहरूको दुष्‍टता ज्‍यादै भइसक्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्‍टता ठूलो छ!”
Nepali ERV (पवित्र बाइबल)
तिमी हँसिया लिएर आऊ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।