Joel 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम र जून अँध्यारो हुनेछन् र ताराहरू फेरि चम्कनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य र चन्द्र अँध्यारा हुनेछन् र ताराहरूले आफ्नो चमक दिनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, र ताराहरू अब उसो चम्कने छैनन्।
Nepali ERV (पवित्र बाइबल)
सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।