Joel 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्र एउटा मरुभूमि हुनेछ, एदोम ध्‍वस्‍त पारिनेछ किनभने तिनीहरूले यहूदा देशमाथि आक्रमण गरे र निर्दोष मानिसहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदाका मानिसहरूमाथि अत्‍याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोष मानिसको हत्या गरेका छन्।