Joel 3:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] म तिनीहरूको हत्या गर्नेहरूसँग बदला लिनेछु र ती अपराधीहरूलाई छोड्नेछैनँ। तर यहूदा र यरूशलेममा सदाकाल मानिसहरू बसोबास गर्नेछन् र म परमप्रभु सियोन डाँडामा बास गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा सदासर्वदाको निम्ति र यरूशलेम पुस्तौँ-पुस्तौँसम्म मानिसहरूका वासस्थान हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।