Joel 3:21 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।” परमप्रभु सियोनमा वास गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? अहँ, म छोड्नेछैनँ।” किनकि याहवेह सियोन पर्वतमा बास गर्नुहुन्छ!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले मेरो मानिसहरुको हत्या गरे। यसकारण म उनीहरुलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।