Joel 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मेरा सुन, चाँदी र दामी-दामी चीज-बीजहरू आफ्‍ना मन्‍दिरहरूमा पुर्‍याएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्‍ना मन्‍दिरहरूमा लगेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।