Joel 3:9 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जाति-जातिका बीचमा यो कुरा घोषणा गर। ‘लडाइँको निम्ति तयार होओ, वीर सैनिकहरूलाई बोलाओ, सबै सिपाहीहरूलाई जम्मा गरेर अघि बढ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राष्ट्रहरूका बीचमा यो घोषणा गर: युद्धको निम्ति तयारी गर! शूरवीरहरूलाई आह्वान गर! सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्।