John 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरको अनुग्रह र सत्‍यता पाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
Nepali ERV (पवित्र बाइबल)
मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे य्‍हाङदा मोशाग्‍याम ठिम पिन्‍मुबा। तर येशू ख्रीष्‍टग्‍याम चा दयामायादेन सत्‍य ताम पिन्‍बा मुला।