John 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरलाई कसैले पनि कहिल्‍यै देखेको छैन। तर परमेश्‍वरसँग हुनुहुने एकमात्र पुत्रले उहाँलाई देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।: 1-12; मर्कूस 1:2-8; लूका 3:15-17)
Nepali Tamang 2011
परमेश्‍वरदा खालैसेन खाइमै म्राङ्बा आरे। तर परमेश्‍वर आबादेन छ्‌याम मुबा थेला गिकजेन झा परमेश्‍वरसेन य्‍हाङदा परमेश्‍वर आबा खाह्रङ्बा मुला भिसी उन्‍बा मुला।