John 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले नअन्‍कनाई सोझै जवाफ दिँदै भने, “म मुक्ति दिने राजा ख्रीष्‍ट होइनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्‌किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”
Nepali Tamang 2011
थेसे थेनीगदेदा “ङा थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍नोन आहिन” भिसी सत्‍य ताम पाङ्जी।